Logo

गरिमा क्यापिटलद्वारा सरकारी कर्मचारीका लागि निःशुल्क शेयर लगानी व्यवस्थापन सेवा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि सित्तैमा लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै कर्मचारीहरुमा अब कसरी शेयर कारोबार गर्ने भन्न चिन्ता हट्ने भएको छ ।…