Logo

आउँदो बिहीबारसम्म देशभर ठूलो पानी पर्ने, यी ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा लगातार पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४…