Logo

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा, नदी दोहन प्रमुख समस्या

काठमाडौं । बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनी भन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने प्रयास…