Logo

फुडमाण्डुको ‘मनसुन म्याजिक’ क्याम्पेनको सुरुवात, ७०% सम्मको डिस्काउन्ट

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ । यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्ने छन् । ‘भोक र झरी ? डन्ट वरी …बिकज फुडमान्डुमा अफर असारै भरी !!’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकहरुलाई…