Logo

मनकामना केबलकारको स्तरोन्नति हुँदै : ५० करोड रुपैयाँ खर्च हुने, ५० दिनभित्र काम सकिने

काठमाडौं । स्तरोन्नतिका लागि मनकामना केबलकारको सञ्चालन ५० दिन बन्द गरिने भएको छ । स्तरोन्नति कार्यमा करिब ५० करोड रुपैयाँको लगानी हुने कम्पनीको भनाई छ । २६ वर्ष अगाडि जडित केबलकार क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनी डोपलमायरले समेत यसका पार्टपुर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै…