Logo

साताको पहिलो दिन सेयर बजारमा उत्साह, दोहोरो अंकले बढेको बजारमा ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकको बढेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २१.२७ अंकले बढ्दै २१ सय ४० को विन्दुमा पुगेर रोकिएको हो । कारोबार अवधिभर ३ सय २५ कम्पनीका १ करोड ४० लाख १४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६…