Logo

कार्यवाहक अध्यक्ष ढकाल र चीनका लागि नेपाली राजदूत बीच भेटवार्ता, नेपाल चीन लगानी सम्मेलनमा सहयोग गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच भेट भएको छ । बुधबार महासंघको सचिवालयमा उक्त भेटघाट भएको हो । भेटघाटमा महासंघका कार्यवाहक अध्यक्ष ढकालले राजदूत श्रेष्ठसमक्ष नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका…