काठमाडौं । स्टार्टअप वल्र्डकपको नेपाल च्याम्पियनमा टाटु डिजिटलाईज गर्ने स्टार्टअप ईक्सभिला छनोट भएको छ । स्टार्टअप वल्र्डकप नेपाल रिजनल कम्पिटिसनको फानलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाईजेसन गर्ने स्टार्टअप ईक्स भिला नेपालको च्याम्पियन बनेको हो । स्र्टाटअप वल्र्डकपको रिजनल पार्टनर स्टार्टअप हब नेपालले बुधबार नेपालको फाईनल व्याटल आयोजना गरेको हो । स्टार्टअप वल्र्डकपको उद्घाटन…