काठमाडौं । पाल्पा सिमेन्टले अब भारततर्फ सिमेन्ट निर्यात सुरु गरेको छ । पश्चिम नवलपरासीमा उद्योग रहेको उक्त कम्पनीले शुक्रबार ३ ट्रक सिमेन्ट भारत पठाई निर्यात सुरु गरेको हो । कम्पनील्े शुक्रवारबाट रूपन्देहीको बेलहिया नाका हुँदै भारततर्फ सिमेन्ट पठाएको छ । उद्योगले आज पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ । दैनिक १८ सय…