Logo

नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति गठन, अध्यक्षमा रितेश लामिछाने

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएके छ उक्त सभा शुक्रबार काठमाडौंको नक्साल स्थित मेरिएट होटलमा सम्पन्न भएको हो । सो सभाको मुख्य विषयवस्तु “ENHANCEˮ रहेको थियो । निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरु आयोजना गरिएको थियो । जसमा सदस्यहरुको सञ्जाल, च्याप्टर सवलिकरण, संस्थाको गन्तव्य…