Logo

सुजुकीको स्पोर्टी एभिनिस स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सुजुकीको स्पोर्टी एभिनिस स्कुटर सार्वजनिक भएको छ। सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ सार्वजनिक गरेको हो । १२५ सीसीको सुजुकी एभिनिस युवालक्षित स्कुटर रहेको कम्पनीले जनाएको छ। भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले नयाँ स्पोटी प्रोडक्टले नेपालमा सुजुकीको मार्केट बढाउने दाबी गरेका छन्। एभिनिसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको…