Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा काराेबार भईरहेको सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा झरेको हो । यस्तै आज चाँदी भने स्थिर मूल्यमा कारोबार भईरहेको छ । आईतबार प्रतितोला १८…