Logo

होटल सब्रिनाले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ । गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा…