Logo

प्रतिवद्धताको १४ प्रतिशतमात्रै भित्रियो वैदेशिक लगानी, के हो मुख्य समस्या ?

काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा मात्रै सीमित भएको छ । विदेशी लगानीकर्ताले लगानी गर्ने प्रतिवद्धता देखाएपनि सोहीअनुसारको लगानी भने नभित्रने गरेको देखिएको छ । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उद्योग विभागमा गरिएको लगानी प्रतिवद्धताको तुलनामा नेपाल राष्ट्र बैंकमार्फत भित्रिने रकम ज्यादै न्यून रहेको देखिएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्षको…