Logo

प्राधिकरणले छापामार शैलीमा विद्युत काट्यो, नजोडे हामी आफै आफ्नो उद्योगको बिजुली काट्छौं : उद्योगी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल लाइन काटिएका ५ उद्योगको बिजुली नजोडे अन्य उद्योगको लाइन आफै काट्ने चेतावनी उद्योगीहरुले दिएका छन् । नेपाल विद्युत प्राधिकरणले विभिन्न ५ उद्योगको बिजुली काटिदिएपछि उद्योगी रुष्ट बनेका हुन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै पिडित तथा प्रताडित उद्योगीहरुले उक्त कुरा बताएका हुन् । डेडिकेटेड ट्रंक लाईनको विद्युत बक्यौता…