Logo

प्रधानमन्त्रीमा ओलीको नियुक्ति आज, सोमबार सानो आकारको मन्त्रीपरिषदसहित सपथ लिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरिदैछ । शुक्रबार संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओलीले प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । जसअनुसार एमाले र कांग्रेसका १६६ सांसदको समर्थन ओलीलाई रहेको जिकिरसहितको पत्र राष्ट्रपतिलाई बुझाइएको थियो । सोही पत्रअनुसार राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा आइतबार…