Logo

मुकेश अम्बानीले दैनिक ‘५ करोड रुपैयाँ’ खर्च गरेपनि उनको सम्पत्ति सकिन ‘९३२ वर्ष ६ महिना’ लाग्ने

काठमाडौं । मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् । आफ्नो सम्पत्ति र शानका कारण उनी प्रायः चर्चामा रहन्छन् । रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का अध्यक्ष मुकेश अम्बानीको कुल सम्पत्ति १२१ अर्ब अमेरिकी डलर छ । के तपाईलाई थाहा छ मुकेश अम्बानीले हरेक दिन भारतीय ३ करोड रुपैयाँ ( नेपाली ४ करोड ८० लाख…