Logo

एमाले-कांग्रेसले टुङग्याए मन्त्रालयको भागबण्डा, यी हुन दुईवटा दलले पाउने मन्त्रालय

काठमाडौं । नयाँ सरकार गठनको अन्तिम तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डाको टुङ्गो लगाएका छन् । दुई दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित आठ मन्त्रालय र कांग्रेसले गृहसहित नौं मन्त्रालय लिने समझदारी जुटेको हो । जस अनुसार,…