Logo

ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त, सोमबार ११ बजे शपथ

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । कुनै ठुलो दलको हैसियतले प्रधानमन्त्रीमा दावी पेश गर्ने अन्तिम दिन आईतबार साँझ ५ सम्म उनीबाहेक कसैले दावी पेश नगरेपछि केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा यससँगै चौथोपटक नियुक्त भएका हुन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले…