Logo

डेडिकेटेड ट्रंक लाइन विवाद : उद्योगीले आफै काटे आफ्नो उद्योगको बिजुली

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको विवादका कारण आईतबारदेखि उद्योगीहरुले आफ्ना उद्योगको विजुली आफै काट्न सुरु गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले असार २५ र २६ गते ५ वटा उद्योगमा बिना कारण विद्युत् आपूर्ति बन्द गरेको र हालसम्म पनि उक्त बिजुली नजोडीदिएको भन्दै आफुलाई पीडित प्रताडित भन्ने केहि उद्योगहरुले आफै बिजुली कट गर्न सुरु गरेका हुन्…