Logo

स्पेनलाई युरोकप, अर्जेन्टिनालाई कोपा अमेरिका : विश्व फुटबलका दुई ठूला प्रतियोगिता आजदेखि सम्पन्न

काठमाडौं । विश्व फुटबलका दुई ठूला प्रतियोगिता आजदेखि सम्पन्न भएका छन् । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका…