Logo

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ६ स्थानमा शाखा विस्तार, शाखा सङ्ख्या २९४ पुग्यो

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नः ४, सुकेधारा स्थित शाखा कार्यालय…