Logo

एक वर्षमै विदेशी लगानीकर्ताले नेपालबाट फिर्ता लगे पौने १६ अर्ब रुपैयाँ, लाभांसमा मात्रै १० अर्ब बाहिरियो

काठमाडौं । गएको आर्थिक बर्ष २०८०/८१ मा विदेशी लगानीकर्ताहरुले नेपालबाट झण्डै पौने १६ अर्ब रुपैयाँ लगानी फिर्ता (रिपार्टेसन) लिएका छन् । उद्योग विभागले सार्वजनिका गरेको पछिल्लो तथ्यांक अनुसार गएको आर्थिक बर्षको पहिलो महिना साउनदेखि असार मसान्तसम्म १५ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ लगानी फिर्ता लिनका लागि विदेशी लगानीकर्ताले सिफारिस लिएका हुन् । खासगरी नेपालमा…