Logo

एनएमबि बैंकले ९ प्रतिशत ब्याजदरमै इभी अटो लोन दिँदै, ७ बर्षको समयावधि

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकल विद्युतीइ गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य…