Logo

दुई अर्ब लगानीको उद्योगमा विद्युत आपुर्तिमा समस्या, ३ महिनादेखि उत्पादन रोकियो

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा २ अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि«जले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा २ अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक रहेको छ । अहिलेसम्म मिलमा विद्युत् पुग्न…