Logo

३६ औं एसिक सम्मेलन ३० बर्ष पछि नेपालमा, १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला हुँदै

काठमाडौं । नेपालमा एसियाका विभिन्न १६ ओटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुलो भेला हुने भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन(एसिक कन्फरेन्स)मा ती देशका सरकारी निकायहरु सहभागी हुने भएका हुन् । ३६ औं एसिक सम्मेलन नेपालले ३० बर्ष पछि गर्न लागेको हो । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण…