Logo

प्रहरीद्वारा सफल अनुसन्धान भएका नौ घटना : महोत्तरी बैंक लुटपाटदेखि सुनचाँदी पसल चोरी प्रकरणसम्म

काठमाडौं। मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन्। प्रहरीको तथ्यांक अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैंकिङ अपराधहरु बढ्दो क्रममा रहेका जानकारी दिए। परम्परागत रुपमा हुने अपराध पनि भइरहेका देखिन्छन्। प्रहरीको तथ्यांकमा गत आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना…