Logo

महिला एशिया कपमा आज नेपालले भारतको सामना गर्दै, कस्तो रहला नेपालको प्रदर्शन ?

काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत आज (मंगलबार) नेपालले भारतको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि शुरु हुँदैछ । यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार व्यहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित…