Logo

एकै बर्ष २ खर्ब नाघ्यो लगानी प्रतिवद्धता, असारमै सवा ११ अर्बको प्रतिवद्धता

काठमाडौं । गएको आर्थिक बर्ष नेपालमा उद्योगमा लगानी प्रतिवद्धता २ खर्ब रुपैयाँ नाघेको छ । उद्योग विभागले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्ष साउनदेखि असार मसान्तसम्म नेपालमा स्वदेशी लगानीकर्ताहरुले २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका हुन् । विभागका अनुसार यस अवधिमा ४ सय ३४ परियोजनामार्फत उक्त…