Logo

२५६३ अंक पुग्यो नेप्से, एकैदिन ७५ अंकको उछाल आउँदा १४ अर्ब ११ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ७५.३३ अंकले बढ्दै २५ सय ६३.४३ को विन्दुमा पुगेर रोकिएको हाे । आज दिनभर कुल ३ सय १७ कम्पनीका ३ करोड ९७ लाख ९० हजार कित्ता सेयर किनबेच…