Logo

विद्युतीय सवारी प्रवर्द्धनमा पूर्वाधार निर्माणको खाँचो : राजनबाबु श्रेष्ठको लेख

विश्वबजारमै ‘फ्युचर मोबिलिटी’को रुपमा विद्युतीय सवारीसाधन स्थापित छ । विश्वका धेरैजसो सवारीसाधन उत्पादकले इञ्जिन गाडीलाई प्रतिस्थापन गर्ने निश्चित मिति नै तोकेर विद्युतीय सवारी निर्माण गर्ने घोषणा गरिसकेका छन् । यद्यपि विश्वका धेरै अविकसित देशमा यसको पहुँच भने खासै विस्तार हुन सकेको छैन । गरिब मुलुकमा विद्युतीय सवारीको पहुँच बढाउन ईकोसिस्टममै काम गर्नुपर्ने देखिन्छ । विद्युतीय…