Logo

देशलाई चिनाउने भनेकै ब्राण्डले हो : सुमीत कुमार अग्रवालको विचार

कोभिडपछि तङ्ग्रदै गरेको बेला होटल व्यवसाय फेरी आर्थिक मन्दीको मारमा पर्न थालेको छ । पछिल्लो समय राजनीतिक अस्थिरता पनि बढ्न थालेको छ । यसले नेपालको पर्यटकीय क्षेत्रमा असर गर्छ । पर्यटकीय क्षेत्र पनि राजनीतिक अस्थिरताबाट अलग रहन सक्दैन । पर्यटकले अहिले नेपाल आउने समय तालिका बनाएका छन् भने यही बेला राजनीतिक अस्थिरता देखिँदा उनीहरूको मन…