काठमाडौं । नेपाल धितोपत्र बोर्डसमक्ष ३ समुहले नयाँ स्टक एक्सचेन्जको अनुमतिका लागि आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आईतबारसम्म हिमालयन, नेशनल र अन्नपुर्णको नामबाट ३ समुहका प्रतिनिधिले नयाँ स्टक एक्सचेन्ज संचालनका लागि आवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डले २६ भदौ, २०७९ मा धितोपत्र बजार सञ्चालन नियमावलीको संशोधनमार्फत २ असोजमा स्टक एक्सचेन्ज, कमोडिटी…