काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेको छ । कान्तिपथको होटेल यल्लो प्यागोडामा सम्पन्न उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा व्यवस्थापन समूह गरी ३०…