केही समययता बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन भएका छन् । कतिपय ठाउँका बैंक र कर्मचारीविरुद्ध अवाञ्छनीय गतिविधि समेत भए । यस्ता आन्दोलन तथा गतिविधि हुनु अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण हो । यो कुनै पनि हिसाबले औचित्यपूर्ण छैन । आन्दोलनले ब्याजदर बढाउन वा घटाउन सक्दैन, त्यो काम बजारले गर्ने हो । पछिल्लो समय विश्वव्यापी रुपमै ब्याजदर बढेको…