Logo

स्याङ्जाका ६ हजार करदाताले बुझाएनन् आयकर विवरण, पत्राचार गर्दै कार्यालय

काठमाडौं । गत वैशाख २५ गतेसम्म स्याङ्जाका ६ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा ६ हजार १ सय १० करदाताले आयकर विवरण नबुझाएका हुन् । गत वैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण…