Logo

रविले उपनिर्वाचनमा जितेकै दिन रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ड। ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निस्कासन गरिएको सूचना संसद्मा जानकारी गराइने भएको छ । सभामुख देवराज घिमिरेले उक्त सूचना जानकारी गराउने कार्यसूचीमा राखिएको छ । मन्त्री बन्न २ करोड रुपैंयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो । सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न…