काठमाडौं । सोमबार राति १ सय ६० बढी यात्रु बोकेर दुबईका लागि काठमाडौंबाट उडेको फ्लाई दुबईको जहाजमा उड्दाउड्दै आगोको झिल्को देखियो । प्रत्यक्षदर्शीले जहाजमा आको लप्का देखेपछि जहाज दुर्घटना हुन लागेको लख काटे । कतिपयले जहाजको इन्जिन फेल भएकोसमेत अनुमान गरे । तर, केही समयपछि नै दुबई मिडिया अफिसले फ्लाई दुबईका प्रवक्तालाई उद्धृत गर्दै जहाज…