Logo

निर्जीवन बीमा कम्पनीले ९ महिनामा उठाए ३० अर्ब बीमाशुल्क, कसले कति कमाए ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्षको पछिल्लो ९ (साउनदेखि चैतसम्म) महिनामा ३० अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा संचालित १६ निर्जीवन बीमा कम्पनीहरुले ९ महिनामा २१ लाख ६६ हजार ३ सय २८ बीमालेख विक्री गरेर ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन…