काठमाडौँ । बिहीबार राति १२ बजे पछि नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको मोबाइल सेवाको कोर प्रणालीमा नियमित मर्मत सम्भार गनुपर्ने भएकोले बुधबार र बिहीबार राति १२ पछि छोटो अवधिका लागि जिएसएम सेवा अवरुद्ध हुने भएको हो । नेपाल टेलिकमले बुधबार एक सूचना जारी गरी जिएएसएम सेवा अवरुद्ध हुने जानकारी दिएको…