काठमाडौं । विश्व बैंकले नेपालका लागि भन्दै १० करोड डलर (हालको विनिमय दर अनुसार १३ अर्ब १२ करोड रुपैयाँ) वित्तीय सहयोग स्वीकृत गरेको छ । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम अन्तर्गत विश्व बैंकका कार्यकारी निर्देशकहरुको बोर्ड बैठकले उक्त सहयोग स्वीकृत गरेको हो । उक्त कार्यक्रममार्फत कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य बीमाको विस्तार गर्ने, स्वस्थ्य सेवाको…