Logo

नयाँ सरकारले के के गर्याे निर्णय ? यस्ता छन् असार ३१ देखि साउन ७ सम्म मन्त्रिपरिषदका निर्णय

काठमाडौं । नयाँ सरकार गठनभएसँग विभिन्न समयमा बसेका मन्त्रिपरिषदका बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधबार ३ पटक बसेको मन्त्रिपरिषदका बैठकका निर्णय एकैदिन सार्बजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको मन्त्रिपरिषदका निर्णयहरुमा १ बर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने, ३ सय दिनभित्र त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा…