Logo

दरौं खोलामा बन्यो ‘ट्रस ब्रिज’, अर्जुनचौपारी-१ र २ का स्थानीयलाई सहज

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न पुल निर्माण गरिएको हो । अर्जुनचौपारी बजारलाई २ भागमा विभाजन गर्दै दरौं खोला बगेको छ । मुख्य बजारको बीच भागमा ३ दशकअघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण…