काठमाडौं । यसोदा फुड्सको करेन्ट चाउचाउ बार्षिक प्रति बर्ष २५ देखि ३० लाख अमेरिकी डलर बढीको निर्यात हुने गरेको छ । कम्पनीका अनुसार सन २०१७ यता नेपालमा उत्पादन थालिएको उक्त चाउचाउ हाल प्रतिबर्ष २५ देखि ३० लाख अमेरिकी डलर डलर बराबरको निर्यात हुने गरेको हो । कम्पनीले हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष गरे १५ हजार रोजगारी…