Logo

एमजी मोटर इन्डियाको महत्वकांक्षी योजना, बजारमा नयाँ मोडल सार्वजनिक गर्दै

काठमाडौं । एमजी मोटर इन्डियाले भारतीय बजारमा नयाँ मोडलका सवारीसाधनहरू ल्याउने तयारी गरेको छ। कम्पनीले जेएसडब्लू समूहसँगको सहकार्यमा अर्को वर्ष नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेको हो । एमजी मोटर इन्डियाका अध्यक्ष र प्रबन्ध निर्देशक राजीव चाबाले २०२५ को अन्त्यसम्ममा नयाँ सवारी लञ्च हुने बताएको छ । चाबाले नवप्रवर्तन र उत्पादन विविधीकरणमा संयुक्त उद्यमको…