Logo

प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । गएको शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आईतबार बढ्दै प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ ।…