Logo

चक्लाबन्दीपछि १,८५० रोपनी बाँझो जग्गा हराभरा, जोन कार्यक्रमले बाख्रा र आलु उत्पादनमा वृद्धि

काठमाडौँ । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको अधिकांश बाँझो जग्गा फलफूल खेतीले हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन गरिएको चक्लाबान्दी कार्यक्रम प्रभावकारी बनेको छ । तरकारी खेती बाहेक ओखर, कागती, सुन्तला, स्याउ र किबीखेती अधिकांश बाँझो…