Logo

किसानलाई सहुलियत हुने गरी सिँचाइ आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहुलियत हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका छन् । नवीनतम यान्त्रीक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा उनले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताएका हुन् । “छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसबारे अध्ययन गरेर नयाँ…