Logo

प्रभु बैंकले एकै दिन संचालनमा ल्यायो ४ नयाँ शाखा, शाखा संख्या ३ सय १३ पुग्यो

काठमाडौं । प्रभु बैंकले एकै दिन ४ नयाँ शाखा कार्यालय संचालमा ल्याएको छ । बैंकले सोमबार बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा गरी ४ नयाँ शाखा संचालमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन…