Logo

एनआइबिएल एस क्यापिटल र एचएमडिएल प्रालिबिच लगानी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एनआइबिएल एस क्यापिटल र दुगड हेल्थ केयर अन्तर्गतको कम्पनी एचएमडिएल बिच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनआइबिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाईस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरेका हुन् । भारतको सबैभन्दा ठुलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा…